पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन अन्तिम चेतावनी
पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना आजदेखि हटाउने भएको छ । महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । महानगर प्रमुख धनराज आचार्यका अनुसार आजदेखि तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित