पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराउने महानगरकाे तयारी
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै, अटेर गर्नेलाई कारबाही
पोखरा महानगरपालिकाले अतिक्रमित पोखरा बसपार्कको जग्गा खाली गराउने तयारी गरेको छ । यसका लागि तीन दिनभित्र विवरण संकलन गर्नेगरी तयारी थालिएको छ । महानगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई ८ जेठसम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित