जापानी सवारी उद्योगमा मध्यपूर्व द्वन्द्वको असर, ९१.७ प्रतिशतले घट्यो निर्यात
▸ यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ८८ अर्ब २२ करोडको वस्तु निर्यात
टोयोटाको जापानबाट मध्यपूर्वतर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको छ। जारी क्षेत्रीय द्वन्द्वका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले बिहीबार जनाएको छ। अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.१ प्रतिशतले घटेर ८लाख ४९हजार ३०६ सवारीसाधनमा पुगेको छ, तर विश्वव्यापी उत्पादन भने २ प्रतिशतले बढेर ८लाख ३१ हजार ९७१ युनिट पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित