ट्रम्प फर्किनेबित्तिकै रूसी राष्ट्रपति चीनमा

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
www.dcnepal.com · 1 हप्ता अघि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे १९ र २० मा चीनको औपचारिक भ्रमण गर्नेछन् । उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले निमन्त्रणा गरेका हुन् । यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि हुन लागेको हो । भ्रमणका क्रममा पुटिनले सीसँग रूस र चीन बीचको “व्यापक साझेदारी र रणनीतिक सहयोग” बारे छलफल गर्नेछन् । दुई देशका नेताहरूले “महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरू” मा पनि विचार आदानप्रदान गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू