रुसी राष्ट्रपति पुटिनले चीन भ्रमण : आपसी विश्वास र रणनीतिक रूपमा बलियो
▸ यस स्टोरीको अंश: सी र पुटिनद्वारा चीन-रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको दाबी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ भएको बताएका छन् । विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने सङ्केत दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित