मदन भण्डारीका विचारलाई समयानुकूल विस्तार गरी प्रयोग गर्न आवश्यक : विद्या भण्डारी
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीलाई विचार निर्माण गर्ने दूरदर्शी नेताको संज्ञा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरि प्रयोग गर्नु आवश्यक रहेको बताएकी छन् । शनिवार आयोजित पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उहाँले भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको र यसको अध्ययन, बहस तथा विकास गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको बताइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित