पाथीभराको भेटी एक करोड छ लाख रुपैयाँ
▸ यस स्टोरीको अंश: पाथीभरा देवीस्थानमा वैशाख महिनामा एक करोड ६ लाख भेटी संकलनताप्लेजुङको पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ । वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित