गुप्तेश्वर गुफामा पर्यटकको भीड: एकै दिनमा पाँच लाखको टिकट बिक्री

यस स्टोरीको अंश: गुप्तेश्वर गुफामा पर्यटकको उल्लेख्य भीड, एक दिनमा पाँच लाखभन्दा बढीको टिकट बिक्री
www.canadanepal.com · 2 दिन अघि

पोखरा-१७ छोरेपाटनमा रहेको गुप्तेश्वर गुफाले जेठ १० गते आइतबार एकैदिनमा रु पाँच लाख २५ हजार ७१५ आम्दानी गरेको छ । सो दिन गुफा अवलोकन गर्न छ हजार ७८ जनाले टिकट काटेका थिए । गुफा व्यवस्थापन समितिका अनुसार गुफाभित्रको शिवमूर्ति र पातले छाँगो झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू