वैशाखमा ५२ हजार भक्तजनले गरे पाथीभरा दर्शन

यस स्टोरीको अंश: मर्दी हिमाल पदयात्रामा एक पर्यटक बेपत्ता, खोजी जारी
gorkhapatraonline.com · 1 हप्ता अघि

पछिल्लो एक महिनाको अवधिमा ५२ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार बैशाख महिनामा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । समितिले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार बैशाख महिनामा ५२ हजार २२८ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू