दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

यस स्टोरीको अंश: बेल्जियममा रेलले विद्यालय बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु
gorkhapatraonline.com · 1 दिन अघि

दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको छ । “फ्लाइ ओभर”को माथिल्लो भागको मर्मत गर्ने क्रममा भएको दुर्घटनामा दुई जनाको भग्नावशेष मुनि पुरिएर मृत्यु भएको थियो । गाडी मुनि फसेर बाहिर निकालिएका एक जना व्यक्तिको पनि अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू