डोल्पा जिल्लाको दुनै क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा
▸ यस स्टोरीको अंश: नेपाल टेलिकमले दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार जारी राखेको छनेपाल टेलिकमले डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३९०० मिटर उचाइमा सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी, ताप्लेजुङको ओलाङचुङ गोला क्षेत्रमा ३४०० मिटर उचाइमा ४जी सेवा सुरु भएको छ । नेपाल टेलिकमले देशका अन्य धेरै दुर्गम स्थानहरूसँगै अब बाजुराको बडिमालिका मन्दिर क्षेत्रमा ४जी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित