अनलाइनमार्फत घरमै नक्सा
▸ यस स्टोरीको अंश: भोजपुरमा अनलाइनमार्फत घरमै जग्गाको नक्सा पाइने व्यवस्था सुरु
नापी विभागले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेको छ। यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ। ‘मेरो कित्ता’ नामको वेव साइटमार्फत घरबाट नै नक्सा लिने व्यवस्था सञ्चालन आएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित