घरजग्गा रोक्का–फुकुवामा ढिलासुस्ती हटाउन विभागको परिपत्र, अनलाइन प्रणालीबाटै काम हुने
▸ यस स्टोरीको अंश: भूमि व्यवस्था विभागले घरजग्गा रोक्का–फुकुवामा ढिलासुस्ती हटाउन परिपत्र जारी गर्यो
घरजग्गा रोक्का तथा फुकुवाको प्रक्रियामा देखिएको ढिलासुस्ती र प्राविधिक अवरोध अन्त्य गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका भूमि प्रशासन कार्यालयलाई निर्देशनसहित परिपत्र जारी गरेको छ । अनलाइन प्रणालीमा आएको समस्याका कारण बैंक तथा वित्तीय संस्था र सेवाग्राही दुवैले सास्ती खेप्नुपरेको गुनासो बढेपछि विभागले सहजीकरणका लागि नयाँ व्यवस्था लागू गरेको हो । अब रोक्का–फुकुवाको प्रक्रियामा स्पष्टता, समयसीमा र एकरूपता कायम गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›