घरजग्गा धितो बन्धक रोक्का र फुकुवा सहज

यस स्टोरीको अंश: सरकारको निर्देशन: बैंक धितो रोक्का-फुकुवा २४ घण्टाभित्र सम्पन्न गर्नुपर्ने
rajdhanidaily.com · 4 दिन अघि

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा धितो राखेर कर्जा लिँदा वा ऋण चुक्ता गरिसकेपछि जग्गा फुकुवा गर्ने प्रक्रियालाई सरल बनाएको छ। अब थप ऋणका लागि पुरानो रोक्का फुकुवा गर्नुनपर्ने र बैंक तथा वित्तीय संस्थाहरूबाटै अनलाइनमार्फत दृष्टिबन्धक (मोर्गेज) रोक्का र फुकुवा गर्न सकिने व्यवस्था लागू भएको छ। यसले गर्दा सर्वसाधारणले सामान्य कामका लागि पनि मालपोत धाउनुपर्ने झन्झट हट्नेछ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू