सामग्री र इन्धनको मूल्य वृद्धिले दबाबमा परेको भन्दै निर्माण व्यवसायीले दुई विभागमा दिए धर्ना

यस स्टोरीको अंश: झापाबाट भारततर्फ चिनियाँ स्याउ तस्करी, प्रहरीले ५४ कार्टुन बरामद
bizmandu.com · 1 हप्ता अघि

निर्माण सामग्री र इन्धनको मूल्य लगातार बढेपछि दबाबमा परेको भन्दै निर्माण व्यवसायीहरूले सरकारसँग तत्काल मूल्य समायोजनको माग गरेका छन्। उक्त मागलाई अघि सार्दै नेपाल निर्माण व्यवसायी महासंघले सोमबार खानेपानी तथा ढल व्यवस्थापन विभाग तथा सहरी विकास तथा भवन निर्माण विभागमा धर्ना दिएको छ। समितिका संयोजक नवराज श्रेष्ठले पछिल्लो मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू