निर्माण व्यवसायीहरूका विद्यमान समस्याहरू तत्काल समाधान गर्न सरकारलाई अर्थ समितिको निर्देशन

यस स्टोरीको अंश: निर्माण व्यवसायी महासंघद्वारा सरकारमाथि अमानवीय व्यवहारको आरोप, मूल्य समायोजनको माग
hamrakura.com · 1 हप्ता अघि

सङ्घीय संसद्को अर्थ समितिले निर्माण व्यवसायीहरूका विद्यमान समस्याहरू तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। नेपाल निर्माण व्यवसायी महासङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले व्यवसायीका माग सम्बोधनका लागि सम्बन्धित मन्त्रालयहरूलाई सचेत गराइने प्रतिबद्धता व्यक्त गरे। महासङ्घका महासचिव शिवहरि घिमिरेले सरकारले तत्काल मूल्य समायोजन नगरे देशभरका सम्पूर्ण निर्माण कार्यहरू ठप्प हुने चेतावनी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू