‘कागजात अभावले बेरुजु फर्स्यौटमा समस्या’ : उद्योग सचिव राउत

यस स्टोरीको अंश: उद्योग मन्त्रालयका सचिव राउत भन्छन्: कागजात नष्ट हुँदा बेरुजु फर्स्योटमा समस्या
prasashan.com · 2 दिन अघि

उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विगतका महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटका लागि आवश्यक प्रमाण संकलन गर्न कठिनाइ भइरहेको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा धारणा राख्दै उनले केही महत्वपूर्ण फाइल तथा अभिलेख उपलब्ध नभएकाले बेरुजु समाधान प्रक्रिया प्रभावित बनेको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू