नेपालमा इटालीको दूतावास पुनःस्थापना हुन सक्छः एन्तोनियो बार्तोली

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोद्वारा क्वाडलाई सक्रिय र प्रभावकारी बनाउन आह्वान
shilapatra.com · 1 दिन अघि

नेपालका लागि इटालीका गैरआवासीय राजदूत एन्तोनियो बार्तोलीले काठमाडाैंमा इटालीको राजदूतावास पुनःस्थापना हुनसक्ने बताएका छन् । युरोपेली संघ (ईयू)का २२ कूटनीतिज्ञको दुई दिने औपचारिक नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफलपछि भएको पत्रकार सम्मेलनमा राजदूत बार्तोलीले यस्तो बताएका हुन् । इटाली र नेपालले हाइड्रोपावर, पर्यटनलगायत क्षेत्रमा सहकार्य हुन सक्ने राजदूत बार्तोलीले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू