यूरोपेली संघको नेपालमा बढ्दै छ चासो, २२ कूटनीतिज्ञलाई भेट दिन प्रधानमन्त्री तयार

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल
shilapatra.com · 1 दिन अघि

यूरोपेली संघ (इयू)का २२ कूटनीतिज्ञ दुईदिने नेपाल भ्रमणमा काठमाडौं आएका छन् । मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग बिहान साढे एघार बजे भेट हुने छ । नेपालमा आएको भ्रमण दलको नेतृत्व यूरोपेली संघको नेपालकी राजदूत भेरोनिक लोरेन्जोले गर्ने भएकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू