प्रधानमन्त्री शाहले इयूसँग आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने सामूहिक भेट र संवादमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित