सप्तरीमा फुटपाथ अतिक्रमणले सडक जोखिम बढ्यो
▸ यस स्टोरीको अंश: बालअधिकार संरक्षण गर्न स्थानीय तहसँग समझदारी
राजविराज नगरपालिका सहित जिल्लाका विभिन्न चौकहरूमा बिच सडकमा तरकारी हटिया, जथाभावी पार्किङ तथा फुटपाथ अतिक्रमणका कारण सडक जोखिम बढ्दै गएको छ । यसले सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ । नगरपालिकाले हालसम्म पार्किङका लागि उपयुक्त स्थान निर्धारण गर्न नसक्दा तथा फुटपाथ व्यवसायीको व्यवस्थापन नहुँदा समस्या झन् बढेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित