भद्रपुर-जलथल-राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै
▸ यस स्टोरीको अंश: भद्रपुर-जलथल-राजगढ सडक भत्किँदा दुर्घटनाको जोखिम बढ्यो, स्थानीयवासीले सास्ती खेपे
भद्रपुर-जलथल-राजगढ सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछि यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ । सडकका ठाउँठाउँमा ठूला खाल्डाखुल्डी पर्नुका साथै पुल र कल्भर्ट निर्माण अधुरै रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›