‘बालविवाहको जड सम्बोधन गरौं, उमेर घटाउनु समाधान होइन’
▸ यस स्टोरीको अंश: आदिबासीको अधिकार र अवस्थाबारे सरोकारवालाबिच संवाद
नेपालमा विवाहको न्यूनतम उमेर २० वर्ष कायम गर्ने कि घटाएर १८ वर्ष बनाउने भन्ने विषयमा बहस चलिरहेको छ। बालअधिकारकर्मी, स्वास्थ्यविद् र महिला अधिकारकर्मीहरू विवाहको उमेर घटाउनु हानिकारक हुने बताउँछन्। राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले कानुनी व्यवस्थाले १५ देखि १९ वर्ष उमेर समूहको विवाह दर घटाउन सकारात्मक प्रभाव पारेको देखाउँछ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›