दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु-उपसभामुख

यस स्टोरीको अंश: उपसभामुख ठाकुरले दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरिन्
www.reportersnepal.com · 4 दिन अघि

उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभइ देशबाट उन्मूलन हुनुपर्ने बताइन् । छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उनले मधेसले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गरिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू