आईपीएल: दिल्लीद्वारा राजस्थान पराजित, पञ्जाबलाई हराउँदै बेंगलुरु प्लेअफमा सुरक्षित

यस स्टोरीको अंश: आईपीएल: दिल्लीद्वारा राजस्थान पराजित, बेंगलुरु प्लेअफमा सुरक्षित
www.dcnepal.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गरेको छ। राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले चार बल बाँकी छँदै पाँच विकेटको क्षतिमा पूरा गर्‍यो। अर्को खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले पञ्जाब किंग्सलाई २३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू