आईपीएलः मुम्बईलाई पराजित गर्दै राजस्थान प्लेअफमा
▸ यस स्टोरीको अंश: आईपीएल: दिल्लीद्वारा राजस्थान पराजित, बेंगलुरु प्लेअफमा सुरक्षित
राजस्थान रोएल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ। मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै राजस्थानले प्लेअफमा स्थान बनाएको हो। जितपछि चौथो स्थानमा उक्लिएको राजस्थानको १६ अंक भएको छ । राजस्थानको जितले १५ अंकमा पाँचौ स्थानमा रहेको पञ्जाव किङ्स र अन्तिम खेल बाँकी रहेको कोलकात्ता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। कोलकात्ताको १३ अंक छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›