राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा

यस स्टोरीको अंश: राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको निष्कर्ष
www.reportersnepal.com · 1 हप्ता अघि

राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ । अतिक्रमित जग्गा छुट्याउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदनअनुसार करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको छ । जिल्ला प्रशासन कार्यालयको प्राविधिकको टोलीले आज नापजाँच गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार ५० बढी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिर ‘रिपोर्ट’ आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू