विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
▸ यस स्टोरीको अंश: लहानका २० विपन्न मुसहर परिवारलाई सुरक्षित पक्की घर हस्तान्तरण
पूर्वी नेपालका विभिन्न जिल्लामा विद्यालयका नाममा रहेका सयौँ बिघा जमिन अतिक्रमण भएको छ । झापा गाउँपालिकामा विद्यालयको स्वामित्वमा रहेको जग्गामा सिङ्गो बस्ती बसोबास गरिरहेको विवरण सार्वजनिक भएको हो । झापा गाउँपालिका(२ स्थित कुवाडीदेवी माध्यमिक विद्यालयको नाममा रहेको करिब ११ बिघा १७ कट्ठा जमिनमध्ये ठूलो हिस्सामा स्थानीयले घरटहरा निर्माण गरी बसोबास गर्दै आएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›