झापा गाउँपालिकामा विद्यालयकै जग्गामाथि सिङ्गो बस्ती, सयौं बिघा जमिन अतिक्रमणमा

यस स्टोरीको अंश: सांसदहरूले ईसीडी शिक्षकको तलब, विद्यालय शिक्षा विधेयक र जग्गा अतिक्रमणबारे प्रश्न उठाए
pradeskhabar.com · 1 हप्ता अघि

झापा गाउँपालिका–२ स्थित कुवाडीदेवी माध्यमिक विद्यालयको नाममा रहेको करिब ११ विगाह १७ कठ्ठा जमिनमध्ये ठूलो हिस्सा हाल स्थानीय बस्तीले ओगटेको छ । विद्यालय प्रशासनका अनुसार उक्त जमिनमा अहिले ६५ घरधुरी बसोबास गर्दै आएका छन् । तर विद्यालयले तथ्यांक संकलन तथा अभिलेखीकरणका लागि सार्वजनिक सूचना जारी गर्दा अधिकांश परिवार सम्पर्कमै आएका छैनन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू