यस्तो बन्दै छ यमबुद्धको नाममा बालेनले सूरु गरेको स्केटबोर्ड पार्क(तस्बिरहरु)
▸ यस स्टोरीको अंश: गीतकार शिवशंकर थापाका रचनाहरू 'पलेँटी' कार्यक्रममा प्रस्तुत हुने
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको कार्यकालमा सुरु भएको यमबुद्ध स्केटबोर्ड पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १३ रोपनी सरकारी जग्गा संरक्षण गरी २०८१ जेठ २९ गतेदेखि पार्क निर्माण सुरु गरिएको थियो । पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया, बालबालिकाको खेलमैदान, खुला व्यायामशाला, शौचालय ब्लक र भलिबल कोर्ट लगायतका संरचनाहरू समावेश छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›