संसद्मा पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले गरे विरोध
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ प्रधानमन्त्री र मन्त्रीहरुलाई जबाफदेही बनाउन माग गर्दै उठेका हुन् । संसद्मा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए । सभामुखले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढ्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित