आर्थिक सर्वेक्षणले कस्तो देखायो देशको अवस्था?
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
चालु आर्थिक वर्ष असामान्य परिस्थितिबीच पनि नेपालले ३.८५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने आकलन गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार अर्थतन्त्रको समष्टिगत चित्र झल्काउने प्रतिवेदन 'आर्थिक सर्वेक्षण' प्रस्तुत गर्दै विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्यपूर्वको जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान रहे पनि नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको बताए। आर्थिक सर्वेक्षणले मुलुक उपभोगमुखी संरचना, आयात निर्भरता, निजी लगानी विस्तार र डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको देखाएको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित