यस्तो छ चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण (पूर्णपाठ)

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
www.canadanepal.com · 1 घण्टा अघि

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । यस सर्वेक्षण अनुसार नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने अनुमान छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू