रानीसैन संरक्षणका लागि संघीय सरकारलाई मेयर हमालको आग्रह

यस स्टोरीको अंश: वन्यजन्तु संरक्षणका लागि मनास्लु क्षेत्रमा ट्रयाप क्यामेरा जडान
rajdhanidaily.com · 6 दिन अघि

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानीसैन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी सुरक्षा फौज परिचालन गरेर संरक्षण गर्न संघीय सरकारसँग आग्रह गरेका छन् । मेयर हमालले सामाजिक सञ्जालमार्फत रानीसैन क्षेत्र पर्यटन, बहुमूल्य जडीबुटी तथा लोपोन्मुख वन्यजन्तुको महत्वपूर्ण बासस्थान भएकाले यसको संरक्षण आवश्यक रहेको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू