चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न माग
▸ यस स्टोरीको अंश: पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे संरक्षणमा बजेट वृद्धि गर्न माग गर्यो
चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि गुणस्तरीय सेवा दिनेगरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। अभियानले जैविक कृषि, पर्यापर्यटन, घरेलु तथा साना उद्योग लगायतका क्षेत्रमा वार्षिक ५ लाख रोजगारी तथा स्वरोजगारी सुनिश्चित हुने गरी पर्याप्त बजेट विनियोजन गर्न पनि सरकारलाई आग्रह गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित