अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
▸ यस स्टोरीको अंश: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू, सेवाग्राहीले अनलाइनबाटै आवेदन ट्रयाक गर्न सक्ने
अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङयोग्य तथा पारदर्शी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘डिजिटल टाइम कार्ड’ सेवाको बिहीबार एक कार्यक्रमका बीच सुरुवात गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित