अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीको नयाँ रणनीतिक योजना सार्वजनिक, नागरिक सेवालाई प्राथमिकता
नेपाल प्रहरीले सेवाग्राहीले आफ्ना गुनासो तथा उजुरीहरू अब अनलाइन माध्यमबाटै दर्ता गर्न सक्ने व्यवस्था सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले ‘नेपाल पुलिस एप’ सार्वजनिक गर्दै नागरिकलाई डिजिटल माध्यमबाट उजुरी दिने सुविधा उपलब्ध गराएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापनसम्बन्धी अनलाइन प्रणालीको औपचारिक शुभारम्भ गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित