प्रतिनिधिसभा विघटनसम्बन्धी २० वटा रिटको सुनुवाइ स्थगित
▸ यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
प्रतिनिधिसभा विघटनसम्बन्धी २० वटा रिटहरूको सुनुवाइ सर्वोच्च अदालतमा स्थगित भएको छ। चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मा नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएसँगै संवैधानिक इजलास गठन हुन नसक्दा सुनुवाइ प्रभावित भएको हो। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहँदासम्म प्रत्येक सोमबार र बुधबार नियमित रूपमा संवैधानिक इजलास बस्ने गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›