गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

यस स्टोरीको अंश: गुल्मीमा मोटरसाइकल दुर्घटनामा चालकसहित दुईको मृत्यु
globenepal.com · 1 हप्ता अघि

गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाका लक्ष्मण थापा र गिरमान सिंह रानाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खस्दा दुर्घटना भएको थियो । उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू