उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: मोरङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, महोत्तरीमा बसले ठक्कर दिँदा अर्काको ज्यान गयो
उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भीमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.प्र ०५-००२ प २४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बेल्टार बजार बस्ने २८ वर्षीय मौसम राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›