परराष्ट्रमन्त्रीको भारत भ्रमण: समकक्षीसँग छैन भेटको टुङ्गो, चाहाना मोदीलाई भेट्ने

यस स्टोरीको अंश: स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच स्वास्थ्य साझेदारीमा छलफल
www.reportersnepal.com · 1 हप्ता अघि

परराष्ट्रमन्त्री शिशिर खनाल जेठ १८ गते भारतमा आयोजना हुने ‘बिग क्याट अलायन्स’को सम्मेलनमा भाग लिन नयाँदिल्ली जाने भएका छन्। सम्मेलन जेठ १९ र २० गतेसम्म चल्नेछ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी एस जयशंकर र वाणिज्यमन्त्री पियूष गोयलसँग साइडलाइन वार्ता गर्ने तयारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि सम्मेलन स्थलमै संक्षिप्त कुराकानीको सम्भावना छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू