नेपाल–भारत सम्बन्धमा अनिश्चितताबीच रवि लामिछाने भारत भ्रमणमा जाने

यस स्टोरीको अंश: कूटनीतिक अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा
www.everesttimesnews.com · 2 दिन अघि

नेपाल–भारत सम्बन्धमा देखिएको कूटनीतिक अनिश्चितताबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने भएको छ । रास्वपा सभापति रवि लामिछानेसहितको तीन सदस्यीय टोली जेठ १८ गते भारत जाने र २० गते फर्कने कार्यक्रम छ । दिल्लीमा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री एस जयशंकरलगायत उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने तयारी छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू