सुनचाँदीको भाउमा भारी गिरावट
नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ । शुक्रबार २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले घटेर ५०१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›