एनसेल फाउन्डेसनको सहर्कायमा ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप’ हुँदै

यस स्टोरीको अंश: शरद गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ दाङमा विमोचन
www.dainiknepal.com · 3 दिन अघि

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’को आगामी संस्करणको औपचारिक घोषणा गरिएको छ । एनसेल फाउन्डेसनको सहकार्यमा मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने यो महोत्सव नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको योगदानको सम्मानमा समर्पित छ । यसमा मास्टर क्लास, कार्यशाला, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन लगायतका कार्यक्रम समावेश छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू