विश्वकप फुटबलमा सहभागी हुने खेलाडीहरू फिफाका कारण जोखिममा - वैज्ञानिकहरू
▸ यस स्टोरीको अंश: वैज्ञानिकहरूले फिफाको विश्वकप खेलाडी सुरक्षा उपाय अपर्याप्त रहेको दाबी गरे
सन् २०२६ को विश्वकपमा खेलाडीहरूलाई गर्मीबाट जोगाउन फिफाले अपनाएका उपायहरू पर्याप्त नरहेको र त्यसबाट खेलाडीहरू गम्भीर जोखिममा पर्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । स्वास्थ्यका अन्तर्राष्ट्रिय विज्ञहरूले फिफाको निर्देशिका वैज्ञानिक नरहेको र त्यसको औचित्य पुष्टि नहुने भन्दै खुला पत्र लेखेका छन् । उनीहरूले गर्मीको जोखिमबाट खेलाडीहरूलाई राम्रो सुरक्षा, लामो अवधिको 'कुलिङ ब्रेक' अनि चरम अवस्थामा खेल पछि सार्नेबारे स्पष्ट मापदण्ड बनाउन माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›