आगामी पाँच वर्ष इतिहासकै सबैभन्दा तातो र जोखिमपूर्ण हुने चेतावनी
▸ यस स्टोरीको अंश: संयुक्त राष्ट्रसङ्घको चेतावनी: आगामी पाँच वर्ष विश्वमा नयाँ तापक्रम रेकर्ड कायम हुने सम्भावना
संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्दै गएको चेतावनी दिएको छ। विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का अनुसार सन् २०२६ देखि २०३० सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना छ। यस अवधिमा तापक्रम पूर्व–औद्योगिक औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना ७५ प्रतिशत रहेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›