सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’: एकै ठाउँमा आधा दर्जन ब्रान्डका ईभी
▸ यस स्टोरीको अंश: भृकुटीमण्डपमा सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु, विशेष अफर सार्वजनिक
सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । जेठ ११ गतेसम्म सञ्चालन हुने यस मेलामा ग्राहकले विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नवीनतम प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन् । यस कार्निभलमा पुरानो सवारीसाधनलाई नयाँ ईभीसँग साट्न सकिने, बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा सहज किस्ताबन्दी र न्यून ब्याजदरमा ऋणको व्यवस्था, निःशुल्क सर्भिस, वारेन्टी विस्तार तथा बीमा सुविधा जस्ता आकर्षक प्याकेजहरू उपलब्ध छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित