मीनबहादुरले दिएको जग्गा एमालेले फिर्ता गर्ने, बल्खुमा कार्यालय भवन बनाउने
▸ यस स्टोरीको अंश: एमालेले मीनबहादुर गुरुङको जग्गा र भवन प्रस्ताव फिर्ता गरी बल्खुमै कार्यालय बनाउने
नेकपा एमालेले काठमाडाैंकाे बल्खुस्थित मदननगरकाे आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित