बुक बिल्डिङ प्रणालीमार्फत आइपिओ तयारी गरेकाे नेपाल चिया विकास निगममाथि महालेखाको गम्भीर प्रश्न
▸ यस स्टोरीको अंश: नेपालमा गैरबैंकिङ वित्तीय संस्था खोल्न नियामक निकाय हिच्किचाएको भारतको अनुभवबाट सिकाइको प्रश्न
महालेखा परीक्षकको कार्यालयले नेपाल चिया विकास निगमको निजीकरण प्रक्रियामा गरिएको पूरक सम्झौता, भाडा छुट र राजस्व असुलीमा कमजोरी औंल्याएको छ । निगमले बुक बिल्डिङ प्रणालीमार्फत प्राथमिक सेयर निष्काशन (आइपिओ) गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग सम्झौता गरेको सन्दर्भमा महालेखाले प्रश्न उठाएको हो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›