कृषि अनुदानको उपयोगिता माथि नै महालेखाको प्रश्न ?

यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: कृषि अनुदानमा ३२ अर्ब खर्च, अपेक्षित परिणाम नदेखिएको निष्कर्ष
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

कृषि अनुदानको उपयोगिता माथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनले अनुदान वितरणको पारदर्शीता माथि प्रश्न उठाएको हो । अनुदान वितरण, अनुदान उपयोगि स्थितिको अनुगमन तथा मूल्यांकन, उत्पादन तथा उत्पादकत्वमा अपेक्षा कृत अभिवृद्धि हुन नसकेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावी २०७७ को नियम ४० (५)मा जुन कामको लागि दिइएको हो सो रकम लक्ष्यअनुसार खर्च गरे नगरेको अनुगमन गरी बार्षिक विवरण तयार हुनुपर्ने व्यवस्था छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू